Sunday, November 8, 2026
Homeसामाचारकालिमाटीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

कालिमाटीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कालिमाटीमा प्रहरीसँगको झडपका क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रहरीले गोली प्रहार गर्दा टाउकोमा चोट लागेर ती युवाहरूको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका