Sunday, November 8, 2026
Homeसामाचारकैलालीमा भारी वर्षा मापन,सर्तकता अपनाउन आग्रह

कैलालीमा भारी वर्षा मापन,सर्तकता अपनाउन आग्रह

काठमाडौँ – पछिल्लो तीन घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सो क्षेत्रमा बग्ने साना खोलाहरूको जलस्तर बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

खोला किनार नजिक नजान र सुरक्षित स्थानमा बस्न विभागले सुझाव दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका