Sunday, November 8, 2026
Homeसामाचारयुएईमा कैद सजाय काटिरहेका १२० नेपालीलाई क्षमा

युएईमा कैद सजाय काटिरहेका १२० नेपालीलाई क्षमा

काठमाडौँ, १ भदौ – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० जना नेपालीलाई बाँकी कैद सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधाबीका अनुसार युएई सरकारले इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा कैद सजाय माफी दिने निर्णय गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका