Saturday, June 27, 2026
Homeराजनीतिप्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यक्रम छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आजको बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्ना धारणा राख्दै विचार प्रस्तुत गर्नेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका