Sunday, April 26, 2026
Homeराजनीतिबालेनको नमुना संसदमा विद्यार्थी नेताहरूबीच तनावपूर्ण भिडन्त, ‘भ्रष्ट नेतालाई जेल हालौँ’ भन्दै...

बालेनको नमुना संसदमा विद्यार्थी नेताहरूबीच तनावपूर्ण भिडन्त, ‘भ्रष्ट नेतालाई जेल हालौँ’ भन्दै आक्रोशित, हेरौँ एकएकको कर्तुत!

काठमाडौं: पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ। बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् भने ओलीले सार्वजनिक मञ्चबाट प्रतिक्रिया दिइरहेका छन्।

मेयर शाहले भदौ महिनामा मात्र प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लगातार ६ वटा स्टाटस लेखेका छन्। बालेनका आलोचनात्मक टिप्पणीहरूपछि ओलीले समस्या समाधानतर्फ ध्यान केन्द्रित गर्नुभन्दा पनि सार्वजनिक कार्यक्रमहरूमा चेतावनीपूर्ण प्रतिक्रिया दिन प्राथमिकता दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका