Thursday, June 11, 2026
Homeसामाचारपृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा आवत-जावत अवरुद्ध

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा आवत-जावत अवरुद्ध

तनहुँ: तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो ।

लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका