Monday, November 9, 2026
Homeसामाचारनेपाली सेनाको कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

नेपाली सेनाको कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

काठमाडौँ: नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त हुनुभएको
छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापतिमा सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँलाई प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिदैछ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका