Friday, April 17, 2026
Homeअन्तराष्ट्रिययुक्रेनमा रुसको क्षेप्यास्त्र ?

युक्रेनमा रुसको क्षेप्यास्त्र ?

बेलायत : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि  क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकमा पूर्वाधार र  सीमा सुरक्षाका लागि खटिएका  सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहा गरेको बताएका छन् ।

रुसले समेत युक्रेनको सैन्य पूर्वाधार क्षेत्रमाथि आक्रमण गरेको बताएको छ । तर, रुसले युक्रेनका सहरहरुमा आक्रमण नगरेको बताएको बीबीसीमा समाचार छ । रुसले भनेको छ, ‘युक्रेनको सैन्य पूर्वाधार, वायु सेना र सीमा क्षेत्रमा उच्च प्रविधिको हतियारसहित आक्रमण गरिएको छ । ‘

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका