Friday, April 17, 2026
Homeअर्थ र ब्यापारउदयपुर सिमेन्टलाई चाहिने चुनढुंगा र मेसिन किन्न बोलपत्र आह्वान

उदयपुर सिमेन्टलाई चाहिने चुनढुंगा र मेसिन किन्न बोलपत्र आह्वान

उदयपुर सिमेन्टले खानीबाट चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । उद्योगले सिन्धुलीस्थित खानीबाट चुनढुंगा ओसार्न बोलपत्र आह्वान गरेको हो । खानीबाट ढुवानीकर्ताकै साधनबाट लोडिङ गर्नेगरी करिब ३ किलोमिटर वरिपरिबाट ५० हजार मेट्रिक टन चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो ।

यसैगरी, उद्योगले दुई थान ‘कोल मिल रोलर हब’ खरिद गर्न इजाजत प्राप्त इच्छुकहरूबाट समेत बोलपत्र आह्वान गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका