Friday, June 5, 2026
Homeप्रवासब्रेन हेमरेज बिरामी सन्तोषलाई आर्थिक सहयोग

ब्रेन हेमरेज बिरामी सन्तोषलाई आर्थिक सहयोग

काभ्रे कोसीपारी ५ का सन्तोष गौतम ब्रेन हेमरेज भई हाल वीर अस्पतालमा उपचाररत छन् । अस्पतालमा  उपचाररत गौतमलाई जनप्रगतिशील मञ्च साइप्रसले आर्थिक सहयोग गरेको छ ।

आइतबार वीर अस्पतालमा उपचाररत ३३ वर्षीय गौतमलाई नेकपा माओवादी केन्द्रको भातृ संस्था जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष सुरेन्द्र भुसालले ७१ हजार ६०० रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
माओवादी केन्द्रको भ्रातृ संस्था जनप्रगतिशील मञ्चको कार्यालय कुपण्डोलस्थित कार्यालयमा बिरामी गौतमका दिदी शान्ता चौलागाईंलाई सो रकम अध्यक्ष भुसालले हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका