Monday, May 25, 2026
Homeदेश र प्रदेशसंवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको घोषणा

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको घोषणा

११ भदाै, काठमाडौं । संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा अलग हुने भएका छन् ।

अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।

र जबरा विनाको संवैधानिक इजलासले यो विवादको निरुपण गर्नेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका