Wednesday, June 3, 2026
Homeअपराध र घटनाशौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत

शौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत

रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा खेतमा शौच गर्न गएको मौका पारी जबरजस्ती करणी गरेको आरोप लागेका सोही स्थानका २१ वर्षीया रुपलाल पटेललाई प्रहरीले खोजी गरिरहेको छ ।

स्वास्थ परिक्षणको लागि पीडित महिलालाई जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका