Thursday, May 14, 2026
Homeअर्थ र ब्यापारव्यावसायिक तरकारी खेती

व्यावसायिक तरकारी खेती

दाङ: दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यावसायिक तरकारी खेती ।

मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका