१७ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अष्ट्रेलियन स्वीमर एम्मा म्याकेओनले चार स्वर्णसहित सात पदक जितेर सन् १९५२ को हेलसिन्की ओलम्पिकमा सोभियन युनियनकी जिम्न्यास्ट मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरेकी छन् ।
एम्माले एकै ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गरेकी हुन् ।