Monday, June 8, 2026
Homeराजनीति८ जना डीएसपीको एसपीमा बढुवा (सूचीसहित)

८ जना डीएसपीको एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि जनपथ प्रहरी समूहका उनीहरुलाई बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव विश्वराज पोखरेलले जानकारी दिए।

बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार  प्रकाशित गरिएको बताइएको छ

हेर्नुस् को को हुँदैछन् बढुवा ?

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका