Wednesday, March 19, 2025
Homeकोरोना बिशेष७१ जिल्लामा निशेधाज्ञा, कुन कुन जिल्ला परे ? (सुचि सहित)

७१ जिल्लामा निशेधाज्ञा, कुन कुन जिल्ला परे ? (सुचि सहित)

कोरोना संक्रमण महामारी झन् झन् बढ्दै गएपछि देशभरका ७१ जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको हो ।

अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ ।

सरकारले पछिल्लो पटक संक्रमणको अवस्था हेरेर निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

हेरौं निशेधाज्ञा जारी गरिएका जिल्लाहरुको विवरण :

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका