Monday, January 13, 2025
Homeमुख्य समाचारसुनको मुल्य तोलामा ३ सयले बढ्यो

सुनको मुल्य तोलामा ३ सयले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य तोलामा ३ सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने आज घटेको छ ।

चाँदी प्रतितोला बुधबार १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार ५ रुपैयाँले बृद्धि भएर १२ सय ८० रुपैयाँमा कारोबार भएको

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका