Homeमुख्य समाचारसुनको भाउ ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका