Sunday, April 12, 2026
Homeराजनीतिसर्लाही–४ मा गगन थापाभन्दा अगाडि अमरेश कुमार सिंह

सर्लाही–४ मा गगन थापाभन्दा अगाडि अमरेश कुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन्।

हालसम्मको मतगणनाअनुसार सिंहले १ हजार ९०८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले ५३६ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत प्राप्त गरेका छन्।

सर्लाही–४ मा मतगणना जारी रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका