Friday, June 5, 2026
Homeमुख्य समाचारशेखर कोइराला गरे निर्वाचन लड्ने तर्खर ? दोस्रो चरणमा जित्ने निस्चित...

शेखर कोइराला गरे निर्वाचन लड्ने तर्खर ? दोस्रो चरणमा जित्ने निस्चित ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकताविना राजनीति सम्भव नहुने बताउनुभएको छ ।पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको निर्वाचनमा विजयी भएको दाबी गरेका छन् । मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका