Wednesday, April 22, 2026
Homeराजनीतिवैशाख १७ मा संघीय संसद् अधिवेशन आह्वान

वैशाख १७ मा संघीय संसद् अधिवेशन आह्वान

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपतिले वैशाख १७ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका