दुई नेपाली PUBG मोबाइल टोली DE र DRS गेमिङले विश्वको सबैभन्दा ठूलो PUBG मोबाइल प्रतियोगिता, PMGC मा नेपालको प्रतिनिधित्व गर्दै छन् खेलको पहिलो हप्ता सम्पन्न भएको छ र दुवै नेपाली टोली DE र DRS गेमिङ दोस्रो हप्ताका लागि योग्य भएका छन्।
यस प्रतियोगितामा करिब रु. 72 करोड। आशा छ हाम्रो टोलीको प्रदर्शन राम्रो हुनेछ।




