Monday, May 4, 2026
Homeराजनीतिविद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ । विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा ‘कारण देखाऊ’ आदेश जारी भएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार सरकारलाई उक्त निर्णयको आधार र कारण स्पष्ट पार्न आदेश दिएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका