Friday, April 17, 2026
Homeराजनीतिराष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटघाटबारे राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जाने विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका