Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Sunday, September 13, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeअन्तराष्ट्रियमहासचिव गुटेरेससँग सचिव लम्सालको भेट

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

Himalayan Tribune
By Himalayan Tribune
May 29, 2024
0
167
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    न्युयोर्क: परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गर्नुभएको छ । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।
    भेटका अवसरमा उहाँहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ । सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आउनुभएको छ । सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको हो ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      अन्तराष्ट्रिय

      १८औँ ब्रिक्स शिखर सम्मेलनमा नयाँ दिल्ली घोषणापत्र जारी

      September 13, 2026
      अन्तराष्ट्रिय

      हर्मुज जलडमरूमा सुरक्षित जलयातायातका लागि खाडी मुलुकबीच छलफल, तेल बजारमा चासो

      September 12, 2026
      अन्तराष्ट्रिय

      साउदी अरबको ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा ड्रोन आक्रमण, सञ्चालन अस्थायी रूपमा बन्द

      September 12, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      १८औँ ब्रिक्स शिखर सम्मेलनमा नयाँ दिल्ली घोषणापत्र जारी

      September 13, 2026

      भोटेकोशी हिमबाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

      September 13, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्रा विनिमयदर, डलर १५३ रुपैयाँ नाघ्यो

      September 13, 2026

      काठमाडौं उपत्यकामा २४ घण्टामा १,०११ चालक कारबाहीमा

      September 13, 2026

      देशभर मनसुनी गतिविधि सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

      September 13, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      १८औँ ब्रिक्स शिखर सम्मेलनमा नयाँ दिल्ली घोषणापत्र जारी

      September 13, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune