Sunday, June 7, 2026
Homeअपराध र घटनाबाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्लाको खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३  वर्षीय सुमन विश्वकर्मालाई  पक्राउ गरिएको हो ।

उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७६  साल मंसिर ३ गते  फै ५ महिना ६ दिन कैद  सजायको फैसला गरेको थियो । उनलाई पक्राउ गरि सोमबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका