Saturday, June 6, 2026
Homeमुख्य समाचारप्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् ।

कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका