Wednesday, October 9, 2024
Homeराजनीतिप्रधानमन्त्रीलाई गगनको चुनौती : तीन वर्षमा केके भए संसदमा बहस गरौं

प्रधानमन्त्रीलाई गगनको चुनौती : तीन वर्षमा केके भए संसदमा बहस गरौं

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

अनलाईनखबर बाट साभार
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका