Monday, February 17, 2025
Homeकोरोना बिशेष२० हजार ४५३ नमूना परीक्षणमा ७ हजार ४२५ जनामा कोरोना संक्रमण, १८५...

२० हजार ४५३ नमूना परीक्षणमा ७ हजार ४२५ जनामा कोरोना संक्रमण, १८५ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५  जनामा संक्रमण पुष्टि गरेको हो। जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना कोरोनामुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १८५ जनाले ज्यान गुमाएका छन्। हाल १ लाख १५ हजार ४४७ जना कोरोनाका सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा ९२४ जना रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका