Sunday, April 19, 2026
Homeराजनीतिप्रतिनिधिसभा बैठक आज बस्दै, तीन विधेयक पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन विधेयक पेश हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा हुने तय भएको छ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका