Monday, November 9, 2026
Homeसामाचारपृथ्वीराजमार्गमा लेदोसहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध

पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध

काठमाडौँ: पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।

बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका