Saturday, November 7, 2026
Homeसामाचारनेपाल प्रहरीले जनपदतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुलायो

नेपाल प्रहरीले जनपदतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुलायो

काठमाडौँ — नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि नयाँ भर्ना खुलाएको छ। आज जारी गरिएको सूचनाअनुसार प्रहरी निरीक्षकमा २१ जना र सहायक निरीक्षकमा ४३८ जनाका लागि आवेदन आह्वान गरिएको छ।

योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षक पदमा माघ ५ गतेसम्म र सहायक निरीक्षक पदमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका