नेपालबाट १० टन खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामाग्री बोकेर चार्टर विमान आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानको काबुलतर्फ प्रस्थान गरेको छ ।
अफगानिस्तानमा परेको संकटलाई मध्यनजर राख्दै नेपाली सरकारले एउटा असल छिमेकी मित्रको कर्तव्य बोध गरेको छ माघ २ गतेका दिन नेपालबाट चार्टर विमान खाद्यान्न बोकी अफगानिस्तानको काबुलतर्फ प्रस्थान गरेको छ ।



