काठमाडौं । जेनजी समुदायले आफ्ना मागहरू पूरा गर्न आज पनि माइतीघरमा शान्तिपूर्ण आन्दोलन जारी राखेका छन्।
आफ्ना अधिकार र मागका समर्थनमा उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै आवाज उठाएका छन्।
मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तर जारी राखी दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।








