Saturday, November 7, 2026
Homeसामाचारदेशभर सामान्यतया सफा मौसम, कोशी–गण्डकीका हिमाली भागमा हल्का वर्षा वा हिमपातको सम्भावना

देशभर सामान्यतया सफा मौसम, कोशी–गण्डकीका हिमाली भागमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौँ, २१ कात्तिक । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । विभागले देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतः सफा रहनेछ। त्यस्तै, कोशी र गण्डकीका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका