काठमाडौं । शेरबहादुर देउवा को पक्राउ अनुमतिसम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ।
देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।
मंगलबार भएको प्रारम्भिक सुनुवाइमा न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलका लागि झिकाउन आदेश दिएको छ।
अदालतले यस विषयमा आगामी सोमबार विस्तृत छलफल गर्ने जनाएको छ।



