Homeमुख्य समाचारदेउवाको दावी शीतलनिवासमा दर्ता, राष्ट्रपतिको प्रतिक्रिया– म हेर्छु

देउवाको दावी शीतलनिवासमा दर्ता, राष्ट्रपतिको प्रतिक्रिया– म हेर्छु

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।
राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले रातोपाटीलाई जानकारी दिए  ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका