Monday, January 13, 2025
Homeकोरोना बिशेषथप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका