Tuesday, June 16, 2026
Homeसामाचारच्यासलमामा अड्किएको ग्यास बुलेट निकाल्न समस्या

च्यासलमामा अड्किएको ग्यास बुलेट निकाल्न समस्या

काठमाडौँ: हनुमन्ते खोलाले बगाएर ल्याएको ललितपुरस्थित च्यासलको पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । ललितपुरका एसएसपी शेखर खनालका अनुसार तत्कालका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
बुलेटमा भएको ग्यास लिक भइरहेको छ । घटनास्थलमा प्रहरी प्रभाग कोटेश्वरबाट पनि प्रहरी परिचालन गरिएको
छ । एसएसपी खनालले भने, ‘बुलेटबाट ग्यास चुहिएको हुनाले जोखिम बढेको छ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका