Sunday, April 19, 2026
Homeसामाचारगौशाला–पिंगलास्थानमा प्रहरीको गोली प्रहार, दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

गौशाला–पिंगलास्थानमा प्रहरीको गोली प्रहार, दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारबाहीका क्रममा गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका