Friday, July 3, 2026
Homeसामाचारगभर्नरका लागि पौडेलसहित तीन जनाको नाम सिफारिस

गभर्नरका लागि पौडेलसहित तीन जनाको नाम सिफारिस

काठमाडौं:गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो। सूचीको पहिलो स्थानमा डा. पौडेलको नाम छ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा समिति सदस्य पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सहभागी थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका