Monday, January 20, 2025
Homeकोरोना बिशेषकोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

कोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ ।

चीनमा विकास भएको खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो म हिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने हतारले कोचाकोच गरेर लाइन बसेका थिए ।

नेपालमा चैत २५ गतेदेखि चिनिया खोप लगाउन सुरु गरिएको थियो । कोरोना महामारी फैलिएसँगै मानिसहरुमा खोप लगाउने चाहना बढेको छ ।
अनलाईनखर बाट साभार
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका