Saturday, November 7, 2026
Homeसामाचारकुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

काठमाडौँ – ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा उक्त विवरण बुझाएका हुन्।

प्रधानमन्त्रीसहित केही मन्त्रीहरूले सम्पत्ति विवरण समयमै बुझाएको नभएको भन्दै आलोचना हुँदै आएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका