Sunday, November 8, 2026
Homeसामाचारकास्की र म्याग्दी कारागारबाट भागेका ४ कैदी बागलुङमा पक्राउ

कास्की र म्याग्दी कारागारबाट भागेका ४ कैदी बागलुङमा पक्राउ

गलकोट (बागलुङ), २६ भदौः जिल्ला कारागार कास्की र म्याग्दीबाट फरार भएका ४ कैदीलाई बागलुङ प्रहरीले नियन्त्रणमा लिएको छ।

मालढुङ्गा चेकपोष्ट हुँदै बागलुङ प्रवेश गर्ने क्रममा बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो।

पक्राउ परेकामध्ये ३ जना कास्की कारागारबाट र १ जना म्याग्दी कारागारबाट फरार भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका