Monday, June 22, 2026
Homeसामाचारकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत निलम्बित

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बित गरेको छ।

काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको हो।

उनीमाथि छानबिन गर्न मेयर बालेन शाहको नेतृत्वमा टोलीसमेत गठन गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका