Saturday, November 7, 2026
Homeसामाचारकाठमाडौंमा चिसो झन् बढ्यो, न्यूनतम तापक्रम ७.८ डिग्री

काठमाडौंमा चिसो झन् बढ्यो, न्यूनतम तापक्रम ७.८ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज (आइतबार) चिसो झन् बढेको छ। आज बिहान करिब पौने ६ बजे मापन गरिएको अनुसार काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस पुगेको छ। हिजोको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसो क्रमशः बढिरहेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका