Friday, March 6, 2026
Homeदेश र प्रदेशकाठमाडौँको कलंकी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँको कलंकी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको कलंकी  आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका