Saturday, April 18, 2026
Homeराजनीतिकांग्रेस संसदीय दलको नेता चयनमा सहमति खोज्दै पुनः बैठक

कांग्रेस संसदीय दलको नेता चयनमा सहमति खोज्दै पुनः बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) पुनः बस्ने भएको छ। शुक्रबारको बैठकले दलको नेता टुंगो लगाउन नसकेपछि सहमति खोज्न फेरि बैठक बोलाइएको हो।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा रहेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्।

कांग्रेसले सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास जारी राखेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका