Saturday, November 7, 2026
Homeसामाचारकांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित, अब कहिले बस्छ ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित, अब कहिले बस्छ ?

पाटन (ललितपुर) – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज (कात्तिक २९ गते) बस्ने भनिएको बैठक स्थगित गरिएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अब मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ।

मुख्यसचिव पौडेलले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई तोकिएको मितिमा उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका