Friday, April 24, 2026
Homeअन्तराष्ट्रियइजरायली आक्रमणको बीचमा लेबनानका प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाए

इजरायली आक्रमणको बीचमा लेबनानका प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाए

काठमाडौं: लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले इजरायली आक्रमणको बीचमा आपतकालीन बैठक बोलाएका छन्।

लेबनानको सरकारी समाचार एजेन्सीको रिपोर्टअनुसार लेबनानका प्रधानमन्त्री नजिब मकातीले देशको दक्षिणी भागको अवस्थाबारे छलफल गर्न मन्त्रीहरूसँग आपतकालीन बैठक बोलाएका हुन्।

भेटमा प्रधानमन्त्री मकातीले बढ्दो अवस्था रोक्न आफू लेबनानका साथीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

उनले गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरिरहेको प्रयासलाई लेबनानले समर्थन गर्ने कुरामा जोड दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका